National life

घटेको शेयर बजारमा यी कम्पनीको सेयर मूल्य उच्च वृद्धि, कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ चैत २०८१, बुधबार
593Shares
घटेको शेयर बजारमा यी कम्पनीको सेयर मूल्य उच्च वृद्धि, कुन कम्पनीको कति ?
ncell

काठमाडौं। साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार १४.८८ अंकले घटेर २६८२.१५ को विन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital

आज सेयर बजारमा गिरावट आउँदा मिथिला लघुवित्तको सेयर मूल्य उच्च वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य ९.३९ प्रतिशतले बढेको हो।

त्यसैगरी गरिमा सम्वृद्धि योजनको ७.६९ प्रतिशत, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ७.३५ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ७ प्रतिशतले सेयर मूल्य बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?