National life

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
578Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाण्डौ । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?