National life

चैत मसान्तसम्म दुई अर्ब बराबरको सिमेन्ट भारततर्फ निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ वैशाख २०८२, शनिबार
562Shares
चैत मसान्तसम्म दुई अर्ब बराबरको सिमेन्ट भारततर्फ निर्यात
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्म दुई अर्ब बराबरको सिमेन्ट भारततर्फ निर्यात भएको छ ।

यो अवधिमा २ अर्ब १९ करोड ३५ लाख रुपैयाँ बराबरको १२ लाख ३६ हजार ४३६ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । यसमध्ये १ अर्ब ५५ करोड १४ लाख रुपैयाँको ७ लाख ५५ हजार ६४३ मेट्रिक टन सिमेन्ट र ६४ करोड २० लाख रुपैयाँ बराबरको क्लिङ्कर निर्यात भएको हो ।

फागुनसम्म १ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ ।

Royal Enfield
nic asia capital
यसमध्ये १ अर्ब ३३ करोड ३३ लाख रुपैयाँको ७२४५३० मेट्रिक टन सिमेनट र ६१ करोड ६३ लाख रुपैयाँ बराबरको ४ लाख ७६ हजार ४५२ मेट्रिक टन सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यसअनुसार चैतमा मात्रै २४ करोड ३८ लाख रुपैयाँ बराबरको ३५४५५ मेट्रिक टन सिमेन्ट निर्यात भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?