National life

टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्छाैँ : सांसद शर्मा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ असोज २०८०, मङ्गलबार
488Shares
टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्छाैँ : सांसद शर्मा
ncell

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्ने बताएका छन् । शर्माले माओवादी द्वन्द्वका घटना छानबिन सम्बन्धी कानुन बनाउने समितिमा माओवादीको सांसद सभापति रहेको भन्दै बैठक बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।

मंगलबार कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्ने संसदीय समितिमा उनले माओवादीबाट सभापति रहेकोले स्वार्थ बाझिएको टिप्पणी गरे ।

यसबारे सम्बोधन नभए नोट अफ डिसेन्ट लेख्नेदेखि टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्ने उनले चेतावनी दिए ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?