National life

तारकेश्‍वरमा करिब ६ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल चोरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ माघ २०८१, शनिबार
552Shares
तारकेश्‍वरमा करिब ६ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल चोरी
ncell

काठमाडौँ । काठमाडौँको तारकेश्‍वर नगरपालिका-६ जरङ्खु पैयुटारमा शुक्रबार दिउँसो चोरी भएको छ । बङ्गलामुखी मन्दिर नजिक डेरा गरी बस्ने धादिङ नीलकण्ठ नगरपालिका-१४ घर भएकी ३५ वर्षीया सिता तामाङको कोठामा चोरी भएको हो ।

कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?