National life

नेशनल लाइफको सञ्चालक समिति अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असार २०८२, बुधबार
482Shares
नेशनल लाइफको सञ्चालक समिति अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ
ncell

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी नवनिर्वाचित अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कम्पनीकी अध्यक्ष सिंहज्यूलाई बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

गते असार ५ गते बसेको कम्पनीको ३७औं वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिको पुर्नगठन गरेको थियो । निवर्तमान अध्यक्ष समेत रहेकी सिंह फेरि पनि समितिको अध्यक्षमा सर्व सम्मतिवाट चयन भएकी हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शपथ ग्रहण कार्यक्रममा प्राधिकरणका अध्यक्ष ओझाले कम्पनीकी अध्यक्ष सिंहलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?