National life

नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
445Shares
नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ।

सन नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको २७ प्रतिशत हकप्रद बापतको १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयर धनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
445SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?