National life

नेशनल लाइफ सहित दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
470Shares
नेशनल लाइफ सहित दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका 
ncell

काठमाडौँ। आज नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मौका रहेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले गत आवका लागि १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।

कम्पनीले आगामी असार ५ गते बिहान साढे १० बजेका लागि ३७ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात् सेयर धनीहरूलाई लाभांश वितरण गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले जेठ २९ गते १९ औँ वार्षिक साधारण सभा डाकेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?