National life

पर्सामा अन्य १३ जना सहित रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
817Shares
पर्सामा अन्य १३ जना सहित रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी
ncell

काठमाडौं। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा चितवनमा आज मात्रै पनि बयान दिई रहेका  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ।

वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?