National life

प्रति तोला ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ वैशाख २०८२, आइतबार
509Shares
प्रति तोला ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा सुनको कारोबार भइरहेको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले सस्तिएको छ ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?