National life
cg eloctronics

बुधबार सुनको भाउमा वृद्धि, चाँदीको भने गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
535Shares
बुधबार सुनको भाउमा वृद्धि, चाँदीको भने गिरावट
ncell

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ८५ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुन १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?