National life
cg eloctronics

भदौ १ देखि लागु हुनेगरी सन नेपाल लाइफको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० साउन २०८२, मङ्गलबार
593Shares
भदौ १ देखि लागु हुनेगरी सन नेपाल लाइफको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट
muktinatha bikash bank

काठमाडौं । सन नेपाल लाइफको सेयर रजिष्ट्रारमा फेरि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा फेरि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ।

भदौ १ गतेदेखि लागू हुनेगरी नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई पुनः कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसका लागि कम्पनी र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच साउन १६ गते सम्झौता समेत भएको छ । यससँगै कम्पनीको सम्पूर्ण सेयर रजिष्ट्रार सम्बनधी कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?