National life
cg eloctronics

माछापुच्छ्रे क्यापिटलको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
517Shares
माछापुच्छ्रे क्यापिटलको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी ?
muktinatha bikash bank

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयर धनीको नाममा रहेको कुल १ लाख १२ हजार ३७० कित्ता शेयर बिक्रीमा राखेको हो ।

यो शेयर हाल कायम विद्यमान शेयर धनीले मात्रै खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले ३५ दिनभित्र क्यापिटलको केन्द्रीय कार्यालय बागदरबार, काठमाडौँमा आफूले खरिद गर्न चाहेको मूल्य र शेयर सङ्ख्या खुलाई निवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेको खण्डमा भने उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने क्यापिटलले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?