National life

युनाइटेड अजोड इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
548Shares
युनाइटेड अजोड इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
ncell

काठमाडौँ । आज असार १८ गते युनाइटेड अजोड इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि असार १९ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, सभामा भाग लिन असार १८ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ। कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, उक्त लाभांश पारित गर्न यस कम्पनीले असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ। सभा अम्रपाली ब्यांक्वेट, क्याटरिङ एन्ड इभेन्ट प्रालि, भाटभटेनी काठमाडौँमा बिहान १०.३० बजे सुरु हुनेछ।

उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ।

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?