National life

युनाइडेट अजोड इन्स्योरेन्सको सञ्चालकमा विलसन मान रंजित नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
492Shares
युनाइडेट अजोड इन्स्योरेन्सको सञ्चालकमा विलसन मान रंजित नियुक्त
ncell

काठमाडौँ । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रंजित नियुक्त भएका छन्।

कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले रंजितलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी सर्वसाधारण शेयर धनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक नियुक्त भएका हुन् ।

उनको नियुक्ति कम्पनीको आगामी साधारण सभाबाट पारित गरिने कम्पनीले उल्लेख गरेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?