National life

विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
607Shares
विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ।

Royal Enfield
nic asia capital

त्यस्तै , बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.34133.94
EUR  (European Euro)1143.30143.95
GBP  (UK Pound Sterling)1166.56167.31
CHF  (Swiss Franc)1146.70147.36
AUD  (Australian Dollar)187.5587.95
CAD  (Canadian Dollar)196.9397.37
SGD  (Singapore Dollar)198.3398.77
JPY  (Japanese Yen)108.588.61
CNY  (Chinese Yuan)118.4518.53
SAR  (Saudi Arabian Riyal)135.5535.71
QAR  (Qatari Riyal)136.5736.73
THB  (Thai Baht)13.613.62
AED  (UAE Dirham)136.3036.47
MYR  (Malaysian Ringgit)128.1228.24
KRW  (South Korean Won)1009.789.82
SEK  (Swedish Kroner)112.2212.27
DKK  (Danish Kroner)119.2119.30
HKD  (Hong Kong Dollar)117.0617.13
KWD  (Kuwaity Dinar)1433.44435.39
BHD  (Bahrain Dinar)1353.66355.25

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?