National life

विलासिता कर खारेजको माग राखेर सुनचाँदी व्यवसायीको प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
493Shares
विलासिता कर खारेजको माग राखेर सुनचाँदी व्यवसायीको प्रदर्शन
ncell

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनमा लगाइएको २ प्रतिशत विलासिताको कर र हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत कर खारेज गर्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?