National life

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
626Shares
शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

Royal Enfield
nic asia capital














































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1139.86140.46
EUR  (European Euro)1159.99160.68
GBP  (UK Pound Sterling)1184.99185.78
CHF  (Swiss Franc)1172.06172.80
AUD  (Australian Dollar)190.1090.49
CAD  (Canadian Dollar)1101.04101.47
SGD  (Singapore Dollar)1107.80108.26
JPY  (Japanese Yen)109.329.36
CNY  (Chinese Yuan)119.4419.52
SAR  (Saudi Arabian Riyal)137.2837.44
QAR  (Qatari Riyal)138.3738.53
THB  (Thai Baht)14.284.30
AED  (UAE Dirham)138.0838.24
MYR  (Malaysian Ringgit)132.7932.93
KRW  (South Korean Won)10010.0310.07
SEK  (Swedish Kroner)114.3414.40
DKK  (Danish Kroner)121.4421.53
HKD  (Hong Kong Dollar)117.8217.89
KWD  (Kuwaity Dinar)1457.18459.14
BHD  (Bahrain Dinar)1370.98372.57
OMR  (Omani Rial)1363.26364.82

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?