National life

सञ्चालनमा आयो बीमा प्राधिकरणमा इजलाश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ जेठ २०८२, बिहिबार
984Shares
सञ्चालनमा आयो बीमा प्राधिकरणमा इजलाश
ncell

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणमा इजलाश सञ्चालनमा ल्याएको छ । इजलाश आजदेखि सञ्चालनमा आएको हो ।

उक्त अवसारमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजुरीहरू शीघ्रताका साथ फर्छ्यौट गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार प्राधिकरणमा छुट्टै कक्ष स्थापना गरी इजलाश सञ्चालनमा ल्याइएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा इजालाश बसेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
984SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?