National life

सहकारीका पीडितहरुले पुर्व गृहमन्त्री रवि लामिछानेलाई देखाए कालोझण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ भदौ २०८१, मङ्गलबार
499Shares
सहकारीका पीडितहरुले पुर्व गृहमन्त्री रवि लामिछानेलाई देखाए कालोझण्डा
ncell

पोखरा । सूर्यदर्शन सहकारीका पीडित हरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।

सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।

लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन्

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?