National life

सुनको मूल्यमा एक हजारको गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ जेठ २०८१, सोमबार
494Shares
सुनको मूल्यमा एक हजारको गिरावट
ncell

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटन पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ४१ हजार रुपैयाँ मूल्य निर्धारण भएको हो ।

अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो भने बजेटले भन्सार दर बढेपछि शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको अवस्थामा अघिल्लो दिन तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ८३५ रुपैयाँमा झरेको हो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?