National life

सुनको मूल्यमा केही गिरावट, कतिमा भइरहेको छ खरिदबिक्री ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ वैशाख २०८२, बुधबार
504Shares
सुनको मूल्यमा केही गिरावट, कतिमा भइरहेको छ खरिदबिक्री ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रति तोलामा ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?