National life

सुनको मूल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० जेठ २०८१, बिहिबार
533Shares
सुनको मूल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाण्डौ । आज नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । हिजो प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम हुँदा अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँ कायम भएको छ भने अघिल्लो दिन तेजावी सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?