National life

सुनको मूल्यमा वृद्धि ,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ असार २०८१, शुक्रबार
474Shares
सुनको मूल्यमा वृद्धि ,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,आज तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै ,आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?