National life

सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ जेठ २०८१, शुक्रबार
479Shares
सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?