National life

सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
425Shares
सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

Royal Enfield
nic asia capital

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ८३० रुपैयाँ प्रतितोलाका दरले किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?