National life

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
400Shares
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Royal Enfield
nic asia capital

यता, चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
400SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?