National life

सुनको मूल्य बढ्यो ,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असार २०८१, शुक्रबार
490Shares
सुनको मूल्य बढ्यो ,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?