काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको हो ।































