National life

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असोज २०८१, शुक्रबार
488Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघको अनुसार सुन आज तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?