National life
cg eloctronics

सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
582Shares
सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुग्यो
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको एकल कर्जा सीमालाई बढाएको छ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको सीमा बढाएर २५ करोड पुराएको हो ।  हाल व्यक्तिगततर्फ १५ करोडसम्मको सीमा कायम रहेकोमा गभर्नर डा.विश्वनाथ पौडेलले बढाएर २५ करोड रुपैयाँ पुर्‍याएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

अधिक तरलता हुँदा पनि कर्जा प्रवाह अपेक्षित बढ्न नसकेकाले सजगता पूर्वक लचिलो कार्यदिशा अपनाइएको गभर्नर विश्व पौडेलले जनाएका छन् । अब एक व्यक्तिले पनि २५ करोडसम्मको सेयर धितो कर्जा लिन सक्नेछ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?