National life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ माघ २०८०, बिहिबार
559Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित
ncell

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको आज बसको सभाले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ ।

यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै सेयरधनीहरुले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराएको छ ।

 

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?