National life

हिमालयन लाइफको साधारण सभा सम्पन्न (भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
502Shares
हिमालयन लाइफको साधारण सभा सम्पन्न (भिडियो सहित)
ncell

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्सको अठारौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । काठमाडौँ भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा कम्पनीको सभा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित भएको हो ।

https://www.youtube.com/watch?v=czjGZ0dVznI

तस्बिर हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?