National life

पीडितलाई क्षतिपूर्ति नदिने २ मेनपावर व्यवसायीको इजाजत पत्र खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
706Shares
पीडितलाई क्षतिपूर्ति नदिने २ मेनपावर व्यवसायीको इजाजत पत्र खारेज
ncell

काठमाडौँ । पीडितलाई क्षतिपूर्ति नदिने २ वटा मेनपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाउने श्रमिकलाई ठगी गर्दै क्षतिपूर्ति नदिने दुई वटा मेनपावर कम्पनीको लाइसेन्स खारेज गरेको हो ।

पीडितलाई करोडौं रुपैयाँ बराबरको क्षतिपूर्ति नदिएपछि डि स्क्वायर र डिलक्स एचआर मेनपावरको इजाजतपत्र नै रुद्ध गरिएको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।

डि स्क्वायरले दुई जना पीडितलाई क्षतिपूर्ति दिन आनाकानी गर्दै आएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि महानिर्देशक दाहालले वैदेशिक रोजगार ऐन २०६४ को दफा ५१ अनुसार इजाजतपत्र रुद्ध गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै १५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै डिलक्सको समेत इजाजतपत्र खारेज गरिएको हो । बुधबार महानिर्देशक दाहालले इजाजतपत्र खारेज गर्ने निर्णय गरेका हुन् ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?