National life

राष्ट्रिय बाणिज्य बैंकले आफ्ना ऋणीहरूलाई चाडपर्बको अवसरमा बिशेष छुट दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
592Shares
राष्ट्रिय बाणिज्य बैंकले आफ्ना ऋणीहरूलाई चाडपर्बको अवसरमा बिशेष छुट दिने
ncell

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले आफ्ना ऋणीहरूलाई चाडपर्ब बिशेष छुट ल्याएको छ।

बैंकले नेपालीहरुको महान चाड बिजया दशमी , शुभ दिपावली,न्यू दँया भिन्तुना र छठ पर्वको सुखद उपलक्ष्मा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई २०८० कात्तिक मसान्तसम्ममा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारको ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?