National life

सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरणका लागि ल्यायो आकर्षक छुट योजना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
517Shares
सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरणका लागि ल्यायो आकर्षक छुट योजना
ncell

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणका लागि आकर्षक छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले २०८२ असार १५ देखि २८ गतेसम्म लागू हुने गरी व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा अधिकतम ५० प्रतिशतसम्म छुट दिने योजना ल्याएको हो ।

पाँच वर्ष ननाघेका बीमालेखहरूमा ५० प्रतिशत र पाँच वर्ष नाघिसकेका बीमालेखहरूमा ३५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सका अनुसार बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा दिइने छुट शर्तसहितको हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सुविधा बीमा अवधिभरमा एकपटक मात्र प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै २०८३ असार १५ सम्म परिपक्व हुने बीमालेखहरूमा भने यो योजना लागू नहुने प्रस्ट पारिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?