National life
cg eloctronics

एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
548Shares
एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक
muktinatha bikash bank

काठमाडाैं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गररुी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति तर्फ संस्थागतमा ११.०५४ र व्यक्तिगत तर्फ ९.०५४ प्रतिशत ब्याज रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हाल बैंकले ३० वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार कात्तिक मसान्तसम्मको आधार दर ९.२६ प्रतिशत रहेको छ । बैंकबाट स्प्रेड रेट चार प्रतिशत रहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?