National life
cg eloctronics

एभरेष्ट बैंकले घटायो सबैभन्दा बढी ब्याज, कुन खातामा कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
724Shares
एभरेष्ट बैंकले घटायो सबैभन्दा बढी ब्याज, कुन खातामा कति ?
muktinatha bikash bank

काठमाडौं । एभरेष्ट बैंकले कात्तिकका लागि ब्याजदर सार्वजनिक गरेको छ ।

एभरेष्ट बैंकले कात्तिकका लागि सार्वजनिक गरेको सूचनाअनुसार सबैभन्दा बढी ब्याज घटाएको छ । बैंकले सबै वाणिज्य बैंकहरुभन्दा धेरै ब्याज घटाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले तीन महिना र त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा असोजका लागि सर्वाधिक ११.०५ प्रतिशत ब्याजदर तोकेको थियो । कात्तिकका लागि बैंकले १.८२६ प्रतिशत विन्दुले घटाएर ९.२२४ प्रतिशत ब्याज निर्धारण गरेको हो ।

everest bank

बैंकले ६ महिना र सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपका लागि कात्तिकमा बैंकले ७.२२४ प्रतिशत ब्याज तोकेको छ । असारमा भद्र सहमति तोडेपछि बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?