National life

कामना सेवा विकास बैंकले ल्यायाे लिलाम सम्बन्धी अनलाईन प्लाटफर्म संचालनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
509Shares
कामना सेवा विकास बैंकले ल्यायाे लिलाम सम्बन्धी अनलाईन प्लाटफर्म संचालनमा
ncell

काठमाडाैं । कामना सेवा विकास बैंकले लिलाम सम्बन्धी अनलाईन प्लाटफर्म संचालनमा ल्याएको छ । बैंकले बैंकिङ क्षेत्रमै पहिलो पटक लिलाम सम्बन्धी अनलाईन प्लाटफर्म KSBBL Auction Hub संचालनमा ल्याएको हो ।

बैंकले आज एक विज्ञप्ती जारी गर्दै साे जानकारी दिएकाे हाे ।

बैंकका अनुसार KSBBL Auction Hub मा बैंकले लिलाम सम्बन्धी सूचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित गर्दै आएकोमा अब भने उपरोक्त सूचना, लिलाममा चढेका तथा गैर बैंकिङ सम्पतिहरुको थप विवरण यस बैंकको वेवसाईटबाट समेत हेर्न सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?