National life

कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
531Shares
कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्री गर्दै
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ५७ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

बैंकले संस्थापक शेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?