काठमाडौं । कामना सेवा विकास बैंक र Options Suppliers बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंक र इउतष्यलक क्गउउष्भिचकबीच आज (सोमबार) मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले कास्कीको पोखरा महानगरपालिका –२७, तालचोकस्थित Options Suppliers ले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने छन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिन बैंकले जनाएको छ ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले जनाएको छ ।





































