National life

नेपाल बैंकले ल्यायो सुलभ व्याजदरमा शेयर धितो कर्जा योजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
468Shares
नेपाल बैंकले ल्यायो सुलभ व्याजदरमा शेयर धितो कर्जा योजना
ncell

काठमाडौं । नेपाल बैंकले शेयर धितो कर्जा योजना ल्याएको छ । बैंकले सुलभ व्याजदरमा अधिकतम तीन दिन भित्रमा कर्जा स्वीकृत हुने गरी उक्त कर्जा योजना ल्याएको जनाएको छ ।

उक्त कर्जामा सुलभ व्याजदर कायम गरिएको बैंकले जनाएको छ । ५० लाख भन्दा बढिको कर्जामा प्यान अनिवार्य गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले नेपाल राष्ट्र बैंकले दिएको सिमा भित्र रहेर कर्जा प्रवाह गरिने जनाएको छ ।

यस योजना अन्तर्गत न्यूनतम ऋण सीमा २,००,००० हुने बैंकले जनाएको छ । यस ऋणको अधिकतम अवधि एक वर्षको हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?