National life

शाइन रेसुङ्गा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
517Shares
शाइन रेसुङ्गा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
ncell

काठमाडौं । शाइन रेसुङ्गा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले शेयरधनी प्रुडेन्सिययल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि को स्वामित्वमा रहेको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ ।

Royal Enfield
nic asia capital
शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मिति (असोज १८) ले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, बुटवल ११ कालिकानगर, रुपन्देहीमा आवेदन दिन सक्नेछन् । बैंकले उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ प्रतिकित्ता तोकेको छ ।

बैंकका अनुसार तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने छ ।

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?