National life

विदेशी मुद्राको आजको विनिमय दर : बढ्यो अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१८ असार २०८३, बिहिबार
1.8kShares
विदेशी मुद्राको आजको विनिमय दर : बढ्यो अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ
ncell

काठमाडौं। बिहीबार अस्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ बुधबारको तुलनामा बढेको छ।

आज १ अस्ट्रेलियन डलरको खरिद दर १०४.७८ रुपैयाँ रहँदा बिक्री दर १०५.२० रुपैयाँ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार १ अस्ट्रेलियन डलरको खरिद दर १०४.०६ रुपैयाँ र बिक्री दर १०४.४७ रुपैयाँ थियो।

यस्तै, १ क्यानेडियन डलरको खरिद दर आज १०६.९३ रुपैयाँ कायम भएको छ। बिक्री दर १०७.३५ रुपैयाँ छ। बुधबार १ क्यानेडियन डलरको खरिद दर १०६.१७ रुपैयाँ र बिक्री दर १०६.५९ रुपैयाँ थियो।

आज १ सिंगापुर डलरको खरिद दर ११७.२९ रुपैयाँ र बिक्री दर ११७.७६ रुपैयाँ छ। हिजो १ सिंगापुर डलरको खरिद दर ११६.७५ रुपैयाँ र बिक्री दर ११७.२२ रुपैयाँ थियो।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?