National life
cg eloctronics

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
568Shares
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा कायम गरिएको छ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ , कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.24 138.84
eur (European Euro)
1 159.20 159.89
gbp (UK Pound Sterling)
1 186.51 187.32
chf (Swiss Franc)
1 169.07 169.80
aud (Australian Dollar)
1 89.64 90.03
cad (Canadian Dollar)
1 100.86 101.30
nic asia capital
sgd (Singapore Dollar)
1 107.58 108.05
jpy (Japanese Yen)
10 9.50 9.54
cny (Chinese Yuan)
1 19.25 19.34
sar (Saudi Arabian Riyal)
1 36.84 37.00
qar (Qatari Riyal)
1 37.92 38.09
thb (Thai Baht)
1 4.22 4.24
aed (UAE Dirham)
1 37.64 37.81
myr (Malaysian Ringgit)
1 32.51 32.65
krw (South Korean Won)
100 10.10 10.15
sek (Swedish Kroner)
1 14.32 14.38
dkk (Danish Kroner)
1 21.34 21.43
hkd (Hong Kong Dollar)
1 17.61 17.69
kwd (Kuwaity Dinar)
1 451.40 453.36
bhd (Bahrain Dinar)
1 366.54 368.13
omr (Omani Rial)
1 359.04 360.60

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?