National life
cg eloctronics

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल एस्टन ब्लुमा छुट पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ जेठ २०८१, शुक्रबार
438Shares
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल एस्टन ब्लुमा छुट पाउने
muktinatha bikash bank

काठमाण्डौ । कामना सेवा विकास बैंकले सूर्योदय, इलामस्थित होटल एस्टन ब्लुसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूणले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् बैंकिङ सुविधाहरु प्रदान गरिरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?