National life
cg eloctronics

कामना सेवा विकास बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा, कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ साउन २०८२, शुक्रबार
1.2kShares
कामना सेवा विकास बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा, कसले दिने आवेदन ?
ncell

काठमाडौँ। कामना सेवा विकास बैंकले ४० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। यसमा बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नुपर्ने भएकाले कम्तीमा ४० लाख रुपैयाँ लाग्नेछ।

बोलपत्र आज साउन २ गतेदेखि साउन ९ गतेभित्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र फाराम काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पाइने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिभित्र परेको बोलपत्र साउन ११ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने बैंकले जानकारी दिएको छ। यसमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघसंस्था लगायत सबैले आवेदन दिन सक्नेछन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?