National life

कुमारी बैंकको २५ हजार ४६८ कित्ता संस्थापक सेयर बिक्रीमा,प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ फागुन २०८१, आइतबार
657Shares
कुमारी बैंकको २५ हजार ४६८ कित्ता संस्थापक सेयर बिक्रीमा,प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको २५ हजार ४६८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले आफ्ना विद्यमान संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको छ।

उक्त संस्थापक सेयर हाल विद्यमान संस्थापकहरूको मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा मात्रै अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?