National life

कुमारी बैंकले बोलायो माघ २१ गतेका लागि विशेषसभा, यी हुन एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ पुस २०८१, आइतबार
425Shares
कुमारी बैंकले बोलायो माघ २१ गतेका लागि विशेषसभा, यी हुन एजेण्डा
ncell

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो चौबीसौं वार्षिक साधारणसभा आगामी माघ २१ गतेका लागि बोलाएको छ। सभा काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने बैंकले जनाएको छ ।

कुमारी बैंकले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसके छ । गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ। साथै सहायक कम्पनी कुमारी क्यापिटल र के।बि।एल सेक्यूरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण पनि पारित गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारणसभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?