National life

नबिल बैंकको स्वामित्वमा रहेको  ११२ ठाउँको जग्गा बिक्रीमा, कहाँ दिने आवेदन ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
487Shares
नबिल बैंकको स्वामित्वमा रहेको  ११२ ठाउँको जग्गा बिक्रीमा, कहाँ दिने आवेदन ? 
ncell

काठमाडौं । नबिल बैंकले देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको जग्गा बिक्री गर्न सूचना प्रकाशित गरेको छ। काठमाडौं उपत्यकासहित आफ्नो स्वामित्वमा रहेको विभिन्न ११२ ठाउँको जग्गा बिक्री गर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

बैंकको यस्तो गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोलमार्फत खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने जनाएको छ । बोलपत्र सम्बन्धी फाराम नबिल बैंकको कर्जा असुली विभागबाट कार्यालय समयभित्र प्राप्त गर्न सकिने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोलपत्रमा आफूले सकार गरी लिन चाहेको सम्पत्ति के कति रकममा खरिद गरी लिन चाहेको हो सो को अंक तथा अक्षरमा स्पष्टसँग लेखिएको हुनु पर्ने र आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटी बापत जम्मा गर्नुपर्ने बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?